Nepali New YEAR 2075

हार्दिक निमन्त्रणा ! हार्दिक निमन्त्रणा !! हार्दिक निमन्त्रणा!!!

यही आउदो अप्रिल ८, आईतवार २०१८ , नेदर्ल्यान्ड को Amsterdam मा नेपाली नयाँ वर्ष २०७५ को शुभ अबसरमा शुभकामना साँझ २०७५ , नेपाली TOP 3 IDOL - BUDDHALAMA, NISHAN BHATTARAI, PRATAP DAAS को साथमा बिभिन्न सस्कृतिक कार्यक्रम मोना नेदर्ल्यान्ड

ले आयोजना गर्न गइरहेको हुँदा सम्पूर्ण नेदर्ल्यान्डबासी बुवा , मुमा तथा दाजुभाई ,दिदिबहिनीहरुमा लाई यहाँहरु को सुखद उपस्थिती भईदिनहुन बिनम्र अनुरोध गर्दछौ ।

मिती : SUNDAY, 8 APRIL

समय : 15:00 TO 00:00
स्थान : PAPAVERWEG 265, 1032KE AMSTERDAM

आयोजक : मोना नेदर्ल्यान्ड परिवार
संपर्क : जङग पुन ; ०६३६३२४३९० , मिम पुर्जा ०६२१५६६८८८,
शेर शेरचन : ०६३४९७०१७७ , टिकाराम सापकोटा : ०६५५४१६९६२ भरत भतत्तचन : ०६४०८६७०७० , जनक बानिया : ०६२३३१३८४४ ,महेन्द्र सुबेदी : ०६८५३५३३२६

▼ Show More Information

Papaverweg 265, 1032 KE Amsterdam, Nederland
adress is not specified
08 April , Sunday 15:00